सम्पादकीय

छोरीको प्रेमी हत्या गर्ने बुबाआमााहित पाँच पक्राउ



काठमाडौं, २० साउन । छोरीका प्रेमीको हत्या गर्ने डेढ बर्षदेखि फरार रहेका बुआमा र हजुरबुबाहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको भोडाहा ४ की प्रियंका साहलाई भेट्न आएका उनका प्रेमी रौतहट सन्तपुर दोस्तिया ७ का २५ बर्षीय पुण्यदेव यादवको २०७२ साल फागुन ४ गते प्रियंकाका अभिपभावकले हत्या गरेका थिए । अन्नपुर्ण पोष्टमा समाचार छ ।