अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ५ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।