काठमाडौँ, १३ भदौ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। आजको बैठक नियमित हो। बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्