राजनीति

एकनारायण अर्याललाई मुख्यसचिव बनाउने सरकारको निर्णय



काठमाडौँ, १३ भदौ । सरकारले एक नारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।