सम्पादकीय

बसमा यौन दुर्व्यवहार गर्ने पक्राउ



काठमाडौं, २२ साउन । सार्वजनिक यातायातमा महिलालाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् ।

शनिबार १८ बर्षीया एक युवतीलाई यौन दुर्व्यवहार गर्दै गरेको अवस्थामा कीर्तिपुर पाँगा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ का २८ बर्षिय नवराज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । नयाँ पत्रिकामा समाचार छ ।