सम्पादकीय

३३ केजी सुन तस्करी आरोपी सामान्य तारेखमा छुटे



काठमाडौं, २२ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत २० पुसमा बरामद साढे ३३ केजी सुन तस्करीमा संलग्न रहेको अरोप लागेका एसएसपी श्यामबहादुर खत्री र भन्सारका कर्मचारी
श्यामकुष्ण श्रेष्ठलाई उच्च अदालते छाड्न आदेश दिएको छ ।

एसएसपी खत्रीलाई काठमाडौं जिल्ला अदालते दुई लाख धरौटी मागेको थियो, तर उच्च अदालत पाटनले भने उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको छ । नयाँ पत्रिकामा समाचार छ ।