काठमाडौँ, २५ भदौ । सरकारले उपभोक्ता अदालत गठन सम्बन्धी प्रस्ताव तयार गरी अदालतको स्थापनाको प्रस्ताव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पठाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्