काठमाडौं, २३ साउन । सिजनल ईन्फलुएन्जाको संक्रमण बढेपछि पाल्पाको माथागढी गाउँपालिका ३ कसेनी क्षेत्रका सामुदायिक विद्यालय तथा निजि विद्यालय बन्द गरिएको छ ।
सिजनल ईन्फ्लुएन्जाका कारण यस क्षेत्रमा दुई जनाको मृत्यु भएपछि विद्यालय बन्द गरिएको हो ।, कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्