काठमाडौँ, ३० भदौ । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ः०८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्