Banner News

रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)



काठमाडौँ, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवेदनमा उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशसभा खारेज, स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिनेसहित प्रस्ताव उल्लेख गरेका छन् ।

पूर्णपाठ: