काठमाडौँ, १४ असोज । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले दिएको जानकारी अनुसार बैठक मङ्गलवार दिउँसो २ बजेका लागि बोलाइएको हो । बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्