राजनीति

४० जना सहसचिवहरूको सरुवा (सूचीसहित)



काठमाडौँ, ५ कार्तिक । सरकारले ४० जना सहसचिव वा सो सरकारका कर्मचारीहरूको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को कात्तिक २ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सरुवा भएकाहरूको सूची सार्वजनिक गरेको छ ।