Banner News

सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओली



काठमाडौँ, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगतिबारे जानकारी गराउने भएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार त्यसका लागि पत्रकार सम्मेलन गर्ने कि सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीले सरकारको एक सय दिन पुगेको अवसरमा सरकारले गरेका कामकारबाहीबारे बुधबार सार्वजनिक गर्न लागेका हुन् ।