काठमाडौँ, २६ कार्तिक । नेकपा एमाले जग्गा विवादमा सर्वोच्चमा पेसी तोकिएको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेसी रहेको थियो । अब नयाँ पेसी अर्को मितिमा तोकिने छ ।
राजनीति
11 November 2024 12:33 PM
काठमाडौँ, २६ कार्तिक । नेकपा एमाले जग्गा विवादमा सर्वोच्चमा पेसी तोकिएको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेसी रहेको थियो । अब नयाँ पेसी अर्को मितिमा तोकिने छ ।
प्रतिक्रिया दिनुहोस्