काठमाडौं, ३१ साउन । सरकारले स्थानीय तहमा कर्मचारीलाई काजमा खटाउने प्रयास गरे पनि विभिन्न माग राख्दै उनीहरु उम्किँदै आएका छन् । स्थानीय तहमा खटिएका कर्मचारीले समेत केन्द्रमै सरुवा माग्न थालेपछि जनप्रतिनिधिहरु आफैँले कर्मचारी नियुक्ति गर्ने चेतावनी दिएका हुन् ।
शिक्षा समूहका कर्मचारीले स्थानीय तहमा जान मानेका छैनन् भने प्रशासन सेवा समूहबाट खटिएका अधिकांश कर्मचारीले कामा गर्न नसकेको भन्दै मन्त्रालयमा निवेदन दिएका छन् । करिब दुई सय १० स्थानीय तह कार्यकारीविहीन छन् ।










प्रतिक्रिया दिनुहोस्