सम्पादकीय

इन्धन भन्डारण पर्याप्त नहुँदा उपभोक्तालाई सास्ती



काठमाडौं, ३२ साउन ।  मुलुकमा इन्धन भन्डारण क्षमता पर्याप्त हुँदा उपभोक्ताले पटक–पटक सास्ती भोग्नुपरेको छ ।  नेपाल आयल निगमसँग इन्धन भन्डारण गर्ने क्षमता कम हुँदा नाकाबन्दी, बाढीपहिरो, बन्द हड्ताल, आन्दोलन जस्ता कारणले उपभोक्ताले इन्धन आपूर्तिमा अवरोध भए हाल निगमसँग पाँचदेखि सात दिनलाई मात्रै पुग्ने इन्धन भन्डारण रहेको छ ।

यसको कारण उपभोक्ताले पटकपटक इन्धनको अभाव भोग्नुपरेको हो । अहिले तराईका जिल्लामा आएको बाढीका कारण सडक अबरुद्ध हुँदा राजधानीका उपभोक्ताले पुनः इन्धनको अभाव भोग्नुपरेको छ । कारोबारमा समाचार छ ।