राजनीति

उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा



काठमाडौँ, ६ मंसिर ।  न्याय परिषद् बैठकले उच्च अदालतका दुई र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा गरेको छ ।

बिहीबार बिहान बसेको परिषद्को बैठकले १३ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।