काठमाडौँ, २४ मंसिर । आज बजारमा सुनको मूल्य बढे को छ भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढे र प्रतितोला एक लाख ५० हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रर्ह्दै प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्