राजनीति

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १७ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ ।

पौष १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गरेका हुन् ।