राजनीति

पाथीभरामा केबलकार निर्माण विवादबारे योगेश भट्टराईको १९ बुँदे धारणा



काठमाडौँ, १६ माघ ।  नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकार निर्माणका सवालमा भइरहेको विवादबारे १९ बुँदे धारणा सार्वजनिक गरेका छन् ।

आजकाठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्दै संघीय, प्रदेश र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर ताप्लेजुङमा पाथीभरामा केबलकार निर्माणको काम सुरु भएको प्रस्ट्याए ।