काठमाडौँ, ६ फागुन । सरकारले ७१ उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ उपसचिवको पदस्थापन तथा ३२ उपसचिवको सरुवा गरेको हो । पदस्थापन गरिएका उपसचिवहरू जेष्ठता तथा कार्यसम्पादनको मूल्यांकनद्वारा केही दिनअघि बढुवा भएकाहरू हुन् । उनीहरूमध्ये अधिकांशलाई जिल्ला समन्वय समितिको कार्यालयहरूमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्