राजनीति

राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक



काठमाडौँ, ४ चैत । राप्रपा नेपालले राप्रपा नेपालले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।  

अध्यक्ष कमल थापाले मंगलबार दिउँसो १:३० बजेका लागि पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको महामन्त्री एवम् सचिवालय प्रमुख राजाराम बर्तौलाले जानकारी दिए । 

उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गम्भीर छलफल हुनेछ ।