काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।
आज प्रतिनिधिसभा बैठकम उनले चैत ३ गते दिएको अभिव्यक्ति व्यक्तिगत धारणा भएको भन्दै माफी मागको हुन् ।
राजनीति
19 March 2025 11:20 AM
काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।
आज प्रतिनिधिसभा बैठकम उनले चैत ३ गते दिएको अभिव्यक्ति व्यक्तिगत धारणा भएको भन्दै माफी मागको हुन् ।
प्रतिक्रिया दिनुहोस्