काठमाडौँ, २० चैत । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७९ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्