काठमाडौँ, २६ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडिया अराजकतावादीको कब्जामा रहेको बताएका छन् ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित एमालेको जागरण सभामा बोल्दै उनले उनीहरूले जनतामा भ्रम सिर्जना गरिरहेको भनाइ छ । साथै उनले प्रतिगामी शक्तिले दुःख दिइरहेको पनि बताए ।
उनले भने, ‘देशको प्रतिगामी शक्तिलाई धूप हालेर धपाउनुपर्ने छ । गणतन्त्रका पक्षमा प्रतिगामी पक्षलाई खबरदारी गर्नु पर्ने छ ।’










प्रतिक्रिया दिनुहोस्