काठमाडौँ, २३ बैशाख । मधेस प्रदेश सरकारले आज वैशाख २३ गते मङ्गलबार प्रदेशमा सार्वजनिक विदा दिएको छ ।
मधेस प्रदेशको गृह मन्त्रालयले एक सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्