काठमाडौँ, २८ बैशाख । प्रिन्टिङ प्रणालीमा समस्या आएपछि अत्यावश्यक सवारी चालक अनुमति पत्र छपाई बन्द भएको छ ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएकोमा मेशिन बिग्रिएपछि विहिबारदेखि बन्द भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।











प्रतिक्रिया दिनुहोस्