काठमाडौं, २१ भदौ । ८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देबे्ररतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिर्आइपी ।
विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनिया अक्षरसंगै सानो अक्षरमाा भिआईपी लेखिएको थियो ।
केरुङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भिआईपीको थिएन । विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि लाई क्लियर गर्ने ।
केरुङबाट नुवाकोटसम्म पुग्दा बाटोमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासमेत गरेर १२ वटा नाका पार गर्नुपर्छ । त्यसपछि नुवाकोट र धादिङका विभिन्न ठाउँमा गरी दुई दर्जन ठाउँमा सुरक्षा पोस्ट छन् । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्