काठमाडौँ, १८ जेठ । बजारमा लिची भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांक अनुसार आइतबार लिचीको भाउ बढेको हो । शनिबार प्रतिकिलो १९० रुपैयाँमा कारोबार भएको लिचीको भाउ आज १९६ रुपैयाँ कायमा छ । हिजोको तुलनामा आज लिचीको प्रतिकिलो भाउ ६ रुपैयाँ बढेको छ ।
जेठ पहिलो सातादेखि बजारमा लिची आउन थालेको थियो । त्यतिबेला लिची प्रतिकिलो अधिकतम ३०० देखि औसत २७६ रुपैयाँसम्मका कारोबार भएको थियो ।










प्रतिक्रिया दिनुहोस्