काठमाडौं, २२ भदौ । नेपालले एक बर्षको अवधिमा कबिर दुई खर्ब रुपयिाँ बराबरको इनटरनेट खरिद गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको हो । यो रकम विस २०७२ मा एक अर्ब ७४ करोड ७७ लाख रुपियाँ थियो ।
विदेशबाट ब्यान्डविथ आयात गरेर नेपालका इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सुविधा उपलब्ध गराउँछन् । यसरी ब्यान्डविथ आयात गर्दा प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था छ । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्