सम्पादकीय

बडादशैंको टीकाको शुभ साइत 



काठमाडौं, २२ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षको बडादशैंको टीकाको शुभ साइत बिहान ११ बजेर ५५ मिनेट जनाएको छ ।बुधबार समितिले साइत सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि आरम्भ हुने र त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष् प्राडा रामचन्द्र गैतमले बताए । नेपाल समाचारपत्रमा समाचार छ ।