काठमाडौं, २३ भदौ । प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक बर्षमा निर्माण सम्पन्न गराएका थिए । तर, अहिले दुईतलाको एउटा भवन ९ बर्षमा पनि निर्माण हुँदैन ।
यसको ज्वलन्त उदाहरण भएका छन, सहरी विकास तथा भवन निर्माण विभागअन्र्तगतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन । सहरी विकास मन्त्रालयले ती भवनलाई रुण अयोजनाका रुपमा राखेर छानविन सुरु गरेको छ ।
ठेकेदार र भवन निर्माण विभागको लापारबाहीले ३१ जिलाका १ सय ३३ वटा भवन ठेक्का सम्झौताको नौं र ७ वर्ष वितिसक्दा पनि बनेका छैनन् । एकतले भवन तीन महिना र साढे तीन तलाासम्मको भवनको र्मिाणकार्य छ महिनामा पूरा हुन्छ । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्