काठमाडौँ, ३ असार । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्