राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौँ, ८ असार । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।