काठमाडौं, २४ भदौ । अमेरिकी राजदूत एलाइना तेप्लिजले भ्रष्टाचारका घटनाबारे सरकारले छानबिन गर्नुपर्ने बताएकी छन् ।
आयल निगममा भएको घोटालाबारे प्रतिक्रिया जनाउँदै राजदूत तेप्लिजले यस्तो प्रतिक्रिया दिएकी हुन् । रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको सम्पादकीय ट्विट गर्दै उनले भनेकि छिन्, ‘भ्रष्टाचारका रिपोर्ट सर्वत्र छन् ।
रकारले तिनमा संलग्नलाई निलम्बन , अनुसन्धान र यस्ता कलंक अन्त्यका लागि भ्रष्टाचार मुद्दामा आक्रामक रुपमा छानबिन अघि बढाउनुपर्छ ।’ नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्