काठमाडौँ, २ साउन । सचिवालयको बैठक मध्यरातसम्म चलेपछि नेकपा (एमाले)को पोलिटब्यूरो बैठक दुई घण्टा पछि सारिएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार पोलिटब्यूरो बैठक शुक्रबार दिउँसो १ बजेलाई सारिएको छ । यसअघि शुक्रबार बिहान ११ बजेका लागि पोलिटब्यूरो बैठक डाकिएको थियो ।










प्रतिक्रिया दिनुहोस्