अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २९ साउन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९६ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला २३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।