काठमाडौं, ३० भदौ । मधेस प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतक दल तथा उम्मेदवारहरुले निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन् । निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यालय भने मौन छ ।
दलहरुले एक अर्कालाई आचारसंहिता उल्लंघन गरेको आरोप लगाए पनि व्यवहारमा कुनै पनि चोखो छैनन् । सबै दलले आफ्नो हैसियत र आकार अनुसार आचारसंहिता उल्लंघन गरिरहेका छन् ।
कुनै पनि दल आचारसंहिता उल्लंघनबाट टाढा नरहे पनि राष्ट्रिय जिल्ला निर्वाचन कार्यालयबाट सप्तर भने आचारसंहिता उल्लङघनको खासै घटना नदेखिएको बताउँछन् । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्