काठमाडौँ, ८ भदौ । सङ्घीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । आज बिहान ११ः३० बजे बस्ने बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्