काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
एमालेका मुख्यसचेतक महेश बर्तौलाका अनुसार भोली दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् ।
उक्त बैठकमा प्रधानमन्त्रीले भदौ १४–१८ गतेको चीन भ्रमणबारे पनि जानकारी गराउनेछन् ।










प्रतिक्रिया दिनुहोस्