राजनीति

जेनजीको प्रदर्शनमा घुसपैठको आरोपमा एक जना पक्राउ



काठमाडौँ, २३ भदौ । जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका युवाहरूले एक जनालाई हातपात गरेपछि प्रहरीले ती युवालाई पक्राउ लिएर सुरक्षित स्थानतर्फ लगेको हो ।