काठमाडौँ, २४ भदौ । जेनजी प्रदर्शनकारीहरूले राजधानीको बुढानीलकण्ठस्थित दीपक खड्काको घरमा पनि आगजनी गरेका छन् ।
ऊर्जामन्त्री खड्काको घरमा मंगलबार बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । यस्तै बुढानीलकण्ठमै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पनि आगजनी भएको छ।










प्रतिक्रिया दिनुहोस्