काठमाडौँ, २४ भदौ । खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनामा दिएका छन् । जेनजीको आन्दोलन चर्किएसँगै आज उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्