काठमाडौँ, २६ भदौ । बागलुङ जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका चार कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अंसार कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरुलाई मालढुंगा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएको हो ।
जिल्ला कारागार कास्कीबाट भागेका तीनजना र जिल्ला कारागार म्याग्दीबाट भागेका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।










प्रतिक्रिया दिनुहोस्