काठमाडौँ, २६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ ।
विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ ।
समाचार
11 September 2025 14:22 PM
काठमाडौँ, २६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ ।
विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्