समाचार

उपत्यकाको जनजीवन बिस्तारै सामान्यतर्फ



काठमाडौँ, २७ भदौ । जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको काठमाडौँ उपत्यकाको जनजीवन बिस्तारै सामान्यतर्फ फर्कन थालेको छ । 

उपत्यकामा निषेधाज्ञा र कर्फ्यु आदेश भने जारी नै रहेको छ । नेपाली सेनाले काठमाडौँ उपत्यकामा आज बिहान ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।

त्यसपछि साँझ ७ बजेपछि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश गरिएको छ ।