अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख   २१ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला २६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।