अर्थ

मनकामना केबलकार आजदेखि बन्द



चितवन, १५ असोज । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ ।

केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए ।