काठमाडौँ, २१ असोज । कलंकी मालपोत कार्यालय अन्तर्गत जग्गा भएका सम्पूर्ण जग्गाधनीले आफ्नो जग्गाको नयाँ स्रेस्ता कायम गर्नुपर्ने भएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय कलंकीले सूचना जारी गर्दै सबै जग्गा धनीलाई स्रेस्ता कायम गर्न भनेको हो ।

राजनीति
07 October 2025 19:08 PM
काठमाडौँ, २१ असोज । कलंकी मालपोत कार्यालय अन्तर्गत जग्गा भएका सम्पूर्ण जग्गाधनीले आफ्नो जग्गाको नयाँ स्रेस्ता कायम गर्नुपर्ने भएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय कलंकीले सूचना जारी गर्दै सबै जग्गा धनीलाई स्रेस्ता कायम गर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्