राजनीति

एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान



काठमाडौँ, २२ असोज । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक असोज २४ गते बिहान ११ बजेका लागि बोलाइएको हो । 

महासचिव घनश्याम भुसालका अनुसार, बैठकमा समसामयिक परिस्थितिसहित विविध विषयमा छलफल हुनेछ ।